मध्यविन्दु नगरपालिका कृषि शाखा मार्फत विभिन्न कार्यक्रमको लागि विभिन्न समयमा प्रकाशन भएका सूचनाहरुमा आफ्नो माग परिबिष्ट वा निवेदन पेश गर्न सक्नुहुन्छ। निवेदन पेश गर्दा उल्लेखित कागजातहरु समावेश गर्नुहोला, अधुरा तथा अपुरा निवेदन उपर कारबाही हुने छैन।

[forminator_form id=”212″].